गाउ खाने कथा

१. आखा हुने एकातिर हिड्छ आखा नहुने दुवैतिर हिड्छ के हो ?
२. माया गरे चुपचाप एकै ठाउ वस्छ, लत्ताले हाने खुरु खुरु हिड्छ के हो ?
३. माथि हलो चलाउ तल उस्तै बनाउछु के हो ?
४. हेरे एउटा नहेरे दुइवटा के हो ?

उत्तरहरु

१.अन्धो सर्प
२.साइकल
३.कार्वन कागज
४.ऐना